न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौँले जनाएको छ । जिल्ला अदालत कपिलवस्तुमा … Continue reading न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना